FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
बच्चा जन्मेकाे ३५ दिनसम्म निशुल्क त्यस पछि रु‍ १००।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र 

२) बालककाे अामा बाबुकाे नागरिकता

३) अस्पतालमा जन्म भएमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि

जन प्रतिनिधि