समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
मृत्यु भएकाे ३५ दिन सम्म निशुल्क त्यसपछि रु १००
आवश्यक कागजातहरु:
१ निवेदन पत्र
२ मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता
३ मृतक सँग सम्बन्ध जाेड्ने प्रमाणपत्र
४ अविवाहित मृतककाे हकमा स्थानिय सजमिन पत्र
५ मृतककाे नागरिकता नभएकाे हकमा स्थानिय सजमिन पत्र
६ सूचना दिने व्यत्तिकाे नागरिकता नभएकाे समेत स्थानिय सजमिन पत्र