समाचार
योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि गा.पा. मा के के कागजात पेश गर्नुपर्छ ?
- उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
- लागत ईष्टिमेट, नक्सा तथा डिजाईन ।
- नापी निरिक्षण ।
- कार्य सम्पन्न प्रतिवेदन ।
- विलभरपाईहरु
- डोरहाजिर समितिको अध्यक्षले प्रमाणित गरेको ।
- योजनाको फोटोहरु, सूचना पार्टी ।
- सार्वजनिक परिक्षण प्रतिवेदन ।
- आयोजना स्थलको अनुगमन प्रतिवेदन र समितिको वैठक निर्णयहरु ।
- वडा अध्याक्षले पेश गरेको सिफारिस ।
- प्राविधिकले पेश गरेको टिप्पणी अादेश ।
- गाउँपालिका स्तरिय अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन ।
- सम्झौता तथा आयोजना खाता ।
- भुक्तानीको लागि पेश गरेको तेरिज फारम ।