समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) दुलहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहिको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद