FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउनकाे लागि कहिले र कँहा निवेदन दिनुपर्दछ ?

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुका हकमा हरेक आर्थिक वर्षको मंसिर १५ भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्दछ । तर अन्य लाभगा्रहिहरुको हकमा जहिले पनि निवेदन दिन पाइन्छ । 

जन प्रतिनिधि