समाचार
व्यवसाय नविकरण
सेवा प्रकार:
लाग्ने समय:
साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरु:
१ निवेदन पत्र
२ नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३ स्थानीय तहबाट दर्ता भएकाे व्यवसाय दर्ताकाे प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
४ बहाल सम्झौताकाे प्रतिलिपि
५ आफ्नै घर ६हरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद