FAQs Complain Problems

सेमजाेङ पूर्वको ईलाम जस्तै सुन्दर र मनमोहक छ

Read More

शिक्षा दिवसमा प्रमाण पत्र वितरण गर्नु हुदै प्रमुख प्रशासकिय अधिकृत

Read More

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुदै प्रमुख प्रशासकिय अधिकृत ज्यु ।

Read More

नेत्रावती डबजाेङ गाउँकार्यपालिकाकाे स‍‌‍‍‍‌‍ङ्क्षिप्त परिचय

परापुर्वकाल देखि वाइवा राजाकाे नामबाट चिनिएकाे डबजाेङ दरबारकाे नाम र मार्पाककाे बेसि हुदै बगेकाे नेत्रावति खाेलाकाे नामलाई जाेडेर यस गाउ‌‌‍‍‍‌‌‌पालिकाकाे नाम नेत्रावती डबजाेङ गाउपालिका रहन गएकाे हाे । यस गाउँपालिकामा ५ वटा वडाहरु निर्माण गरिएकाे छ । जसमा पुर्वमा नुवाकाेटकाे मेघाङ गाउँपालिका  पश्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका रहेका छन् भने उत्तरमा  खनियाबास गाउँपालिका र दक्षिणमा निलकण्ठ नगरपालिका रहेका छन् । नेत्रावति डबजाेङ गाउँपालिका भित्र साविककाे सेमजाेङ  मार्पाक र कटुन्जे गाउँ विकास समितिहरु रहेका छन् । यस गाउँपालिकामा जातिय हिसाबले विशेष गरी तामाङ गुरुङ नेवार घर्ति मगर त

योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि गा.पा. मा के के कागजात पेश गर्नुपर्छ ?

  1. उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  2. लागत ईष्टिमेट, नक्सा तथा डिजाईन ।
  3. नापी निरिक्षण ।
  4. कार्य सम्पन्न प्रतिवेदन ।
  5. विलभरपाईहरु
  6. डोरहाजिर समितिको अध्यक्षले प्रमाणित गरेको ।
  7. योजनाको फोटोहरु, सूचना पार्टी ।
  8. सार्वजनिक परिक्षण प्रतिवेदन ।
  9. आयोजना स्थलको अनुगमन प्रतिवेदन र समितिको वैठक निर्णयहरु ।
  10. वडा अध्याक्षले पेश गरेको सिफारिस ।
  11. प्राविधिकले पेश गरेको टिप्पणी अादेश ।
  12. गाउँपालिका स्तरिय अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन ।
  13. सम्झौता तथा आयोजना खाता ।
  14. भुक्तानीको लागि पेश गरेको तेरिज फारम ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं !!!!!!!!!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 

२) दुलहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहिको नागरिकता नभएमा बाबु  वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  

४) चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएकाे ३५ दिन सम्म निशुल्क त्यसपछि रु १००
आवश्यक कागजातहरुः-

१ निवेदन पत्र

२ मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता 

३ मृतक सँग सम्बन्ध जाेड्ने प्रमाणपत्र

४ अविवाहित मृतककाे हकमा स्थानिय सजमिन पत्र

५ मृतककाे नागरिकता नभएकाे हकमा स्थानिय सजमिन पत्र

६ सूचना दिने व्यत्तिकाे नागरिकता नभएकाे समेत स्थानिय सजमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेकाे ३५ दिनसम्म निशुल्क त्यस पछि रु‍ १००।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 

२) बालककाे अामा बाबुकाे नागरिकता

३) अस्पतालमा जन्म भएमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ ।

२) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र।

३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता।

४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी।

५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश।

६) फोटो चार प्रति।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी

३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी।

४)स्थलगत प्रतिवेदन।

५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)निवेदकको नागरीकता प्रमाण–पत्रको प्रतिलिपी

३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी ।

४) जग्गाकोे प्रमाणित नापी नक्सा।

५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति करतिरेकोे रसिद ।

६)जग्गाकोे श्रेस्ता र फिल्डबुककोे प्रतिलिपी ।

जानकारी