FAQs Complain Problems

सेमजाेङ पूर्वको ईलाम जस्तै सुन्दर र मनमोहक छ

Read More

बजार अनुगमन गर्दाकाे तस्बिर

Read More

नेत्रावती डबजाेङ गाउँकार्यपालिकाकाे स‍‌‍‍‍‌‍ङ्क्षिप्त परिचय

परापुर्वकाल देखि वाइवा राजाकाे नामबाट चिनिएकाे डबजाेङ दरबारकाे नाम र मार्पाककाे बेसि हुदै बगेकाे नेत्रावति खाेलाकाे नामलाई जाेडेर यस गाउ‌‌‍‍‍‌‌‌पालिकाकाे नाम नेत्रावती डबजाेङ गाउपालिका रहन गएकाे हाे । यस गाउँपालिकामा ५ वटा वडाहरु निर्माण गरिएकाे छ । जसमा पुर्वमा नुवाकाेटकाे मेघाङ गाउँपालिका  पश्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका रहेका छन् भने उत्तरमा  खनियाबास गाउँपालिका र दक्षिणमा निलकण्ठ नगरपालिका रहेका छन् । नेत्रावति डबजाेङ गाउँपालिका भित्र साविककाे सेमजाेङ  मार्पाक र कटुन्जे गाउँ विकास समितिहरु रहेका छन् । यस गाउँपालिकामा जातिय हिसाबले विशेष गरी तामाङ गुरुङ नेवार घर्ति मगर त

खाता परिवर्तन सम्बन्धी सूचना

रा.बा बैंक धादिङबेशी धादिङ

५१७०१००३०३०१०००२ धरौटी खाता

५१७०१००३०४०१०००२  स्थानिय तह संचित कोष खाता

योजना सम्पन्न भएपछि उपोभोक्ता समितिले अन्तिम भुक्तानी लिनका लागि गा.पा. मा के के कागजात पेश गर्नुपर्छ ?

  1. उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  2. लागत ईष्टिमेट, नक्सा तथा डिजाईन ।
  3. नापी निरिक्षण ।
  4. कार्य सम्पन्न प्रतिवेदन ।
  5. विलभरपाईहरु
  6. डोरहाजिर समितिको अध्यक्षले प्रमाणित गरेको ।
  7. योजनाको फोटोहरु, सूचना पार्टी ।
  8. सार्वजनिक परिक्षण प्रतिवेदन ।
  9. आयोजना स्थलको अनुगमन प्रतिवेदन र समितिको वैठक निर्णयहरु ।
  10. वडा अध्याक्षले पेश गरेको सिफारिस ।
  11. प्राविधिकले पेश गरेको टिप्पणी अादेश ।
  12. गाउँपालिका स्तरिय अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन ।
  13. सम्झौता तथा आयोजना खाता ।
  14. भुक्तानीको लागि पेश गरेको तेरिज फारम ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं !!!!!!!!!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- व्यवसाय नविकरण
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१ निवेदन पत्र 

२ नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि 

३ स्थानीय तहबाट दर्ता भएकाे व्यवसाय दर्ताकाे प्रमाणपत्रकाे  प्रमाणित  प्रतिलिपि

४ बहाल सम्झौताकाे प्रतिलिपि

५ आफ्नै घर ६हरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद 

सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१‍ ‍निवेदन पत्र 

२ नागिरकता प्रमाणपत्रकाे प्रतिलिपि 

३  विदेशीकाे हकमा राहदानी प्रमाणित वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस 

४  २ प्रति फाेटाे

५  घर वहाल सम्झौता 

६  आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद 

७  स्थानीय तहकाे नाममा दर्ता नगरी पान  वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रकाे  प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहकाे निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 

२) दुलहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहिको नागरिकता नभएमा बाबु  वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि  

४) चा.लु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएकाे ३५ दिन सम्म निशुल्क त्यसपछि रु १००
आवश्यक कागजातहरुः-

१ निवेदन पत्र

२ मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता 

३ मृतक सँग सम्बन्ध जाेड्ने प्रमाणपत्र

४ अविवाहित मृतककाे हकमा स्थानिय सजमिन पत्र

५ मृतककाे नागरिकता नभएकाे हकमा स्थानिय सजमिन पत्र

६ सूचना दिने व्यत्तिकाे नागरिकता नभएकाे समेत स्थानिय सजमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन वा सर्जमिनकाे हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेकाे ३५ दिनसम्म निशुल्क त्यस पछि रु‍ १००।
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 

२) बालककाे अामा बाबुकाे नागरिकता

३) अस्पतालमा जन्म भएमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन।

२) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ ।

२) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र।

३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता।

४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी।

५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश।

६) फोटो चार प्रति।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी

३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाण–पत्रको प्रतिलिपी।

४)स्थलगत प्रतिवेदन।

५) चालु आ.व.सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,वडा सदस्य,वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन ।

२)निवेदकको नागरीकता प्रमाण–पत्रको प्रतिलिपी

३)जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी ।

४) जग्गाकोे प्रमाणित नापी नक्सा।

५)चालु आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति करतिरेकोे रसिद ।

६)जग्गाकोे श्रेस्ता र फिल्डबुककोे प्रतिलिपी ।

जानकारी